काठमाडौं : के सुस्म शरिरबाट ब्रमाण्डको विचरण सम्भव छ ? ब्रमाण्डको विचरणबारे योगी तथा आध्यात्मिक व्यक्तिहरुले फरक फरक धारणा प्रस्तुत गर्दै आएका छन् ।
कतिपय विद्वानहरुले ध्यानबाट ब्रमाण्डको विचरण सम्भव भएको दाबी गर्दै आएका छन् । आचार्य श्री ओशो अखण्डले ध्यानबाट ब्रमाण्डको विचरण सम्भव भएको जिकिर गरेका छन् । पिटिओ खबरसँग कुरा गर्दै उनले उक्त दाबी गरेका हुन् ।
पुरा कुराकानी