नेपाली कांग्रेस (बिपी)का सभापति एवं पूर्वमन्त्री सुशीलमान शेरचनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घाँटीमा पासो थापिएको बताएका छन् । उनले एकातिर संसदीय छानिबिन समितिले निर्दोश पनि भन्ने अर्कोतर्फ पक्राउ पनि गर्ने विषय ठीक नभएको बताए । शेरचनले पिटिओ खबरसँग कुराकानी गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस पुरा कुराकानी