काठमाडौँ : नेपाल एकता पार्टीका संयोजक डा.महेन्द्रजंग शाहले रास्वपा सभापति रबि लामिछानेमाथि राज्यले अत्याचार गरिरहेको आरोप लगाएका छन् ।
पीटीओ खबरसँग कुराकानी गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले रबिमाथि जुन क्रिया गरिरहेका छन् त्यो २१ औँ शताब्दीको मानवअधिकार,संविधान र संविधानवाद विरुद्ध भएको जिकिर गरेका हुन् ।
पुरा भिडियो